ALL NEPAL HOSPITAL

All Nepal Hospital (ANH) was established in 2067 BS and has started its service from 2068/09/02 BS as 25 seated hospital and was upgraded to 50 seates hospital since 2070 BS. ANH ia a well equipped multi-speciality hospital located in samakhusi, Kathmandu. ANH provides best practice general and specialist medical services. It is lead by a team of compassionate multi-discipilinary, highly trained doctors, nurse and technicians who can provide the best care to every patient through integrated clinical services and education. See More..

नयाँवर्ष २०७६ को सुखद उपलक्षमा सवैमा सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवं दिर्घायु को मंगलमय शुभकामना


नयाँवर्ष २०७६ को सुखद उपलक्षमा यस अस्पतालका सम्पुर्ण शुभचिन्तकहरु, सेवा ग्राहिहरु, कर्मचारिहरु, चिकित्सकहरु, विशेषज्ञ चिकित्सकहरु, अस्पताल संचालकहरु, अस्पताल संचालक समितिका पदाधिकारि तथा सदस्यहरु सवैमा स–परिवार सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवं दिर्घायु को कामना गर्दछौ ।

अस्पतालबाट उपलब्ध सेवाहरुलाई अझै प्रभावकारि रुपमा संचालन गर्दै जान हामि सम्पुर्ण अस्पताल परिवार प्रतिबद्ध छौ ।

साथै नयाँवर्ष २०७६ को उपलक्षमा २०७६ सालको बैशाख महिना भरको लागि यस अस्पतालबाट उपलब्ध गराईदै आएका निम्न अनुसारका सेवाहरुमा विशेष सहुलियत प्रदान गरिने व्यहोरा सम्वन्धित सवैको जानकारिका लागि सुचित गरिएकोछ ।

विशेष प्याकेज कार्यक्रम अन्तरगत दिईने सुबिधाहरु :
१. दैनिक ओ.पि.डि. सेवामा आउने विरामिहरुका लागि सम्पुर्ण निदानात्मक सेवाहरुमा विशेष सहुलियत २. पेटको सामान्य ख्ष्मभय ह्( चबथ मा विशेष सहुलियत ।
३. भर्ना भएर उपचार गर्नुपर्ने विरामिहरुलाई जनरलवार्ड तथा क्याविनको वेड चार्जमा विशेष सहुलियत
४. भर्ना भएर उपचार गर्नुपर्ने विरामिहरुलाई आई.सि.यु. वेड चार्जमा विशेष सहुलियत
५. अप्रेशन गर्नुपर्ने विरामिहरुलाई अप्रेसन शुल्कमा विशेष सहुलियत ।

Our Services

24 Hours Emergency Service
Well Manage ICU
Electro Cardiogram
Indoscopy Service
24 Hours Emergency Surgery
X-ray Service
Video X-ray Service
Well Eqiped Lab
Post Up Service
Normal and VIP Cabin
Dental Service
Eye Check Up
Delivery Service
    See More....

News/Events

अल नेपाल अस्पताल सामाखुसी चोकमा क्यान्सरको उपचार सेवा सुरुवात


काठमाडौं,२० भाद्र २०७७
अल नेपाल अस्पताल सामाखुसीमा क्यान्सरको उपचार सेवा सुरुवात गरिएको छ। यस भेगका बिरामीले लामो समय देखि क्यान्सरको केमोथेरापी र प्यालियटिव सेवा माग हुदै आएकोमा सो आवश्यकतालाई ध्यान दिदै विभिन्न क्यान्सर अस्पतालका डाक्टर नर्सहरु ल्याएर उक्त सेवा सुरु गरिएको उक्त अस्पतालका निर्देशक डा .सुजित कोइरालाले बताए।

Read Full News